पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ साउन । म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ र ८ मा पर्ने लस्तीमा पहिरो जाँदा एक जनाको मृत्य, तिन घाईते र बिस घर विस्थापित भएका छन् । जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा १७ वर्षिय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाकै … Continue reading पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते, बिस घर विस्थापित